डा. सूर्यप्रसाद पाठक

डा. सूर्यप्रसाद पाठक

spathak2012@gmail.com

राजनीतिक विवरण

हालको जिम्मेवारी
position name:सदस्य
committee name:केन्द्रीय कमिटी

राजनीतिक यात्रा

राजनीतिक पृष्ठभूमि
२०४५ साल: अनेरास्ववियू एकताको पाँचौँ राष्ट्रिय सम्मेलनबाट विद्यार्थी राजनीतिमा सक्रिय। २०७४ साल: बागलुङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित। संसदीय जिम्मेवारी: संसदीय विभाग सचिवको जिम्मेवारी निर्वाह। दशौँ राष्ट्रिय महाधिवेशन: नेकपा (एमाले) को केन्द्रीय कमिटी सदस्यमा निर्वाचित। एघारौँ राष्ट्रिय महाधिवेशन: पुनः केन्द्रीय कमिटी सदस्यमा निर्वाचित। हाल: प्रवासी नेपाली मञ्च, पूर्वी एसियाको इन्चार्ज।
पार्टी कार्य
प्रवासी नेपाली मञ्च, पूर्वी एसियाको इन्चार्ज
जनसंगठन कार्य
अनेरास्वियुमा आवद्दता ।

शिक्षा तथा पेशा

शैक्षिक योग्यता
phd

सार्वजनिक योगदान

राजनीतिक नियुक्तिको विवरण
छैन
सामुदायिक संस्था
संसद सदस्यको भुमिकामा ५ वर्ष येगदान ।

हामीसँग जोडिनुहोस्