एमाले आज

नेकपा (एमाले)का ताजा समाचार र अपडेट

२१औँ शताब्दीका सङ्कटको वास्तविक विकल्प समाजवाद हुन सक्छः नेता ज्ञवाली

२१औँ शताब्दीका सङ्कटको वास्तविक विकल्प समाजवाद हुन सक्छः नेता ज्ञवाली

2026-11-08 12:25:17

२२ कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले)का स्थायी कमिटी सदस्य एवं परराष्ट्र मामिला विभाग प्रमुख प्रदीप ज्ञवालीले समाजवाद २१औँ शताब्दीका आर्थिक, सामाजिक तथा राजनीतिक सङ्कटको वास्तविक विकल्प हुन सक्न

लोकतान्त्रिक अधिकार खोसिनसक्ने अवस्था सिर्जना हुनु चिन्ताको विषयः उपाध्यक्ष विष्ट

लोकतान्त्रिक अधिकार खोसिनसक्ने अवस्था सिर्जना हुनु चिन्ताको विषयः उपाध्यक्ष विष्ट

2026-11-08 12:09:46

नेपाल कम्युनिस्ट पार्टी (एमाले) बुद्धभूमि नगर कमिटी, कपिलवस्तुको आयोजनामा बडादशैं, तिहार, छठ तथा नेपाल संवत् ११४७ का अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । 

लोकतान्त्रिक उत्तरदायित्वबाट कसैले पनि उन्मुक्ति पाउँदैनः महासचिव पोखरेल

लोकतान्त्रिक उत्तरदायित्वबाट कसैले पनि उन्मुक्ति पाउँदैनः महासचिव पोखरेल

2026-11-08 11:49:18

२० कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले आन्दोलनको नाममा सत्ता प्राप्त गरे पनि लोकतान्त्रिक उत्तरदायित्वबाट कसैले पनि उन्मुक्ति नपाउने बताउनुभएको छ । 

पश्चिमा शक्तिहरूको स्वार्थ पूर्ति नगर्दा पार्टी कार्यालय र नेताहरूका घर जलाइएः उपाध्यक्ष थापा

पश्चिमा शक्तिहरूको स्वार्थ पूर्ति नगर्दा पार्टी कार्यालय र नेताहरूका घर जलाइएः उपाध्यक्ष थापा

2026-11-08 11:40:50

२१ कात्तिक (२०८३), दमक । नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले पश्चिमा शत्तिहरूको स्वार्थ पूर्ति गर्न नसके वर्तमान सरकारलाई उनीहरूले नै विघटन गरी दिने बताउनुभएको छ ।

थापाको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गर्दै प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन सम्पन्न 

थापाको अध्यक्षतामा नयाँ नेतृत्व निर्वाचित गर्दै प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन सम्पन्न 

2026-11-06 15:55:40

२० कात्तिक (२०८३), काठमाडौं । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन प्रभुराम थापाको अध्यक्षतामा नयाँ कमिटी निर्वाचित गर्दै विधिवत रुपमा सम्पन्न भएको छ । 

अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्य पोखरेलकी आमाप्रति भावपूर्ण श्रद्धाञ्जली 

अध्यक्ष ओलीद्वारा केन्द्रीय सदस्य पोखरेलकी आमाप्रति भावपूर्ण श्रद्धाञ्जली 

2026-11-06 15:21:56

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका केन्द्रीय कमिटी सदस्य आनन्द पोखरेलकी ममतामयी आमा स्व.रनधाता पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाई भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । 

सहकार्यका माध्यमबाट नेपाललाई विश्वसँगजोड्नु पर्दछः सचिव राई 

सहकार्यका माध्यमबाट नेपाललाई विश्वसँगजोड्नु पर्दछः सचिव राई 

2026-11-06 12:58:53

नेकपा (एमाले)का सचिव शेरधन राईले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षतिलाई सम्बोधन गर्न अन्तर्राष्ट्रिय समुदायसँग व्यावहारिक सहयोग, प्रविधि, लगानी र सहकार्य आवश्यक रहेको बताउनुभएको छ । 

जनादेशले सरकार बनाउँछ, सत्ता कब्जा गर्ने छुट दिँदैन 

जनादेशले सरकार बनाउँछ, सत्ता कब्जा गर्ने छुट दिँदैन 

2026-11-06 12:54:33

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमले बालेन्द्र शाह सरकारको सातमहिने शासनकालले  लोकतन्त्रमाथि गम्भीर प्रश्न उठाएको छ । 

गतबर्ष भदौ २३ र २४ गतेका घटनापछि पार्टीको राजनीतिक जीवनमा ठूलो धक्काः महासचिव पोखरेल 

गतबर्ष भदौ २३ र २४ गतेका घटनापछि पार्टीको राजनीतिक जीवनमा ठूलो धक्काः महासचिव पोखरेल 

2026-11-04 15:32:31

१८ कात्तिक (२०८३), काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले गतबर्ष भदौ २३ र २४ गतेका घटनापछि पार्टीको राजनीतिक जीवनमा ठूलो धक्का लागेको बताउनुभएको छ ।

हामीसँग जोडिनुहोस्