
गोविन्दवहादुर नेपाली
govindabdrnepali@gmail.com
राजनीतिक विवरण
- हालको जिम्मेवारी
- position name:सदस्यcommittee name:केन्द्रिय
राजनीतिक यात्रा
- विगतका आबद्धता
- होइन
- राजनीतिक पृष्ठभूमि
- २०४७ सालवाट सुरु, हिमावि खुर्कोटको अनेरास्ववियु प्राक को अध्यक्ष, महेन्द्र वहुमुखी क्यास्पस वागलुङको अखिल प्राक अध्यक्ष, स्ववियु कोषाध्यक्ष र सभापति, अखिल वागलुङको अध्यक्ष देखि केन्द्रीय सदस्य, प्रेस चौतारि वाग्लुङको संस्थापक अध्यक्ष, मुक्ति समाज नेपाल वागलुङको अध्यक्ष, धौलागिरि अञ्चल अध्यक्ष, केन्द्रीय सदस्य, सचिवालय सदस्य, केन्द्रीय अनुशासन आयोगको अध्यक्ष, एमाले वडा कमिटी अध्यक्ष हुँदै, वागलुङ जिल्ला कमिटी सचिव र नवौ महाधिवेशनवाट हालसम्म केन्द्रीय सदस्य, हाल गण्डकी प्रदेश सभा सदस्य
- पार्टी कार्य
- राष्ट्रिय दलित आयोग, मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार, गण्डकी प्रदेश सभा सदस्य, दलको प्रमुख सचेतक र मन्त्री
- जनसंगठन कार्य
- प्रेस चौतारी नेपाल, नेरास्ववियु र मुक्ति समाज नेपाल
शिक्षा तथा पेशा
- शैक्षिक योग्यता
- literate
- विशेष रुचि/दक्षता
- पार्टी स्कुल विभाग
राजनीतिक गतिविधि
- राजनीतिक गतिविधिको इतिहास
- घटना:२०६२/६३ को आन्दोलनमा राजद्रोहको मुद्दा लाग्दा १९ लिन हनुमान ढोका कारागारमा वसेको, पटक पटक हिरासतमा वसेको
सार्वजनिक योगदान
- राजनीतिक नियुक्तिको विवरण
- राष्ट्रिय दलित आयोग, मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार, गण्डकी प्रदेश सभा सदस्य, दलको प्रमुख सचेतक र मन्त्री
- सामुदायिक संस्था
- राष्ट्रिय दलित आयोग, मुख्यमन्त्रीको राजनीतिक सल्लाहकार, गण्डकी प्रदेश सभा सदस्य, दलको प्रमुख सचेतक र मन्त्री
